अथारी

ना.

  1. दमाईंहरूले बजाउने सनई बाजाका बिचको अलि अलि घुमुर्किएको, लहरै प्वाल भएको काठको ढुङ्ग्रे भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)