अदना
वि. [फा.]
- केही नजान्ने; अज्ञानी; अबुझ।
- निस्सहाय; निराश्रित; आश्रयविहीन। (अदना केटाकेटी इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)