अदप/अदब

ना. [अ. अदब]

  1. आदरणीय जनप्रतिको मानमर्यादा; ठुलाबडाको आदरभाउ।
  2. काइदा र तरिका पुर्‍याई गरिने व्यवहार; शिष्टाचार।
  3. आफूभन्दा माथिल्ला तहका व्यक्तिको प्रभावमा हुने सङ्कोच वा डर; अनुशासन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)