अदालत

ना. [अ.]

  1. मुद्दामामिलामा न्यायइन्साफ गर्न राखिएको अड्डा।
  2. मुद्दामामिलाको इन्साफ गर्ने अधिकार पाएका व्यक्तिहरूको इजलास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)