अदालतको मानहानि
ना.
- अदालतमा इजलास चलेको वा मुद्दाको बहस भएको बेलामा अदालतको वा अदालतका कर्मचारीको बेइज्जत हुने गरी गरिने कानुनविपरीत गालीगोफ्ता; अदालतका मर्यादामाथिको बेइज्जती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)