अदालती
वि. [अ. अदालत+ई]
- अदालतसम्बन्धी; अदालतको।
- अदालतमा काम गर्ने।
- मुद्दा लड्ने वा लडाउने; झेली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. अदालत+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)