अदालती जाँच

ना.

  1. अदालतले कानुनअनुसार आवश्यक जाँचबुझ गर्ने काम; अदालतका कर्मचारीद्वारा कानुनका आधारमा नियमपूर्वक गरिने जाँचबुझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)