अदालती बन्दोबस्त
ना.
- न्यायपालिकाको प्रशासनिक व्यवस्था; न्यायपालिकाको प्रशासनिक व्यवस्थाका निम्ति मुलुकी ऐनमा व्यवस्था भएको एक खण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)