अदृष्टफल

ना.

  1. पाप अथवा पुण्यको भावी परोक्ष फल; जन्मान्तरका कर्मको परिणाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)