अदृष्टवाद
ना.
- खँदिला तर्क वा प्रत्यक्ष प्रमाणविना दैव, प्रारब्ध, परलोक, जन्मान्तर आदि परोक्ष कुरा मान्ने र त्यसको प्रतिपादन गर्ने सिद्धान्त; जन्मान्तरका अदृष्ट कर्मको फल मान्ने सिद्धान्त; भाग्यवाद; प्रारब्धवाद; नियतिवाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)