अदेय
वि. [सं.]
- दिन नसकिने वा नहुने; दिन लायक नभएको; दिन अयोग्य। (उदा.- दानी व्यक्तिहरूका निम्ति कुनै पनि चिज अदेय हुँदैन- राजा शिविले आफ्ना अङ्गको मासु पनि बाजलाई दान दिएथे।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)