अदेखा

वि.

  1. नदेखेको।
  2. प्रकाशमा नआएको।
  3. गोप्य; लुकेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)