अद्यतन

वि. [सं.]

  1. आजको; आधुनिक; आजका दिनको।
  2. हालसालको; आजभोलिको; आजकालको; अचेलको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)