अद्यतन भविष्यत्

ना.

  1. अहिलेको क्षणदेखि आज रातिको पूर्वार्धसम्मको अवधिलाई ओगट्ने व्याकरणगत काल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)