अद्यावधि

क्रि.वि.

  1. आजसम्म; आजतक; आजपर्यन्त।
  2. अहिलेतक; हालसालसम्म।
  3. बितेको समयदेखि हालसालको अवधिसम्म; अद्यापि। (उदा.- मल्लकालदेखि चलेका कैयौँ जात्रा अद्यावधि प्रचलित छन्।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)