अधः
क्रि.वि. [सं.]
- निर्दिष्ट रेखा वा ठाउँदेखि तल; मन्तिर; उँधो; तल।
- तल्लो क्षेत्र वा स्थान (पाताल आदि लोक)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)