अधःपतन
ना.
- २. निर्धारित स्थानबाट तलतिर खस्ने वा झर्ने काम; गिर्ने काम। २. मान मर्यादा, नैतिकता आदिबाट हुने पतन; अधोगति; अवनति; गिराइ। ३. दुर्गति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)