अधकल्चिनु

अ.क्रि. [अधकल्चो+इ+नु]

  1. अधकल्चो हुनु; आधा मात्र काम हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)