अधकल्चो
वि. [आधा+काँचो=कल्चो]
- आधा पाकेको आधा काँचो; अजकल्चो; अगल्चो।
- अर्धशिक्षित।
- अधुरो; अपुरो।
- अधमरो।
- अपरिपक्व।
- अधकल्टो; अधपिल्टो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [आधा+काँचो=कल्चो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)