अधखुला

वि. [आधा+खुला]

  1. खुला स्वर 'आ' भन्दा माथि र आधा बन्द स्वर 'ए' भन्दा तल जिब्रो रहेर उच्चरित हुने (स्वर)।
  2. आधा खुला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)