अधन

वि. [सं.]

  1. धन नभएको; निर्धनी; गरिब; तन्नमभगत; कङ्गाल; हरिकङ्गाल; हरिटट्टु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)