अधपक्का/अधपक्को/अधपाको
वि. [प्रा. अद्धपक्को< सं. अर्धपक्व]
- आधा पाकेको आधा नपाकेको; अर्धपक्व।
- अपरिपक्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. अद्धपक्को< सं. अर्धपक्व]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)