अधपिल्टो
वि. [प्रा. अद्ध+पिलुट्ठ< सं. अर्ध+प्लुष्ट]
- आधा काम भएको।
- आधा टुक्रा पारिएको।
- कनिका, चामल, मकै आदि अन्नको आधा फग्ल्याँटो; खँडेउली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)