अधम

वि. [सं.]

  1. नीच; निकृष्ट।
  2. खराब; तल्ला तहको।
  3. क्षुद्र; दुष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)