अधबैँसे

वि. [आधा+बैँसे< सं. अर्ध+वयस्क]

  1. आधा उमेर ढल्केको; बुढौतीतिर जान लागेको; तन्देरी अवस्था बितिसकेको; अर्धवयस्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)