अधमरा

ना. [प्रा. अद्धमारओ]

  1. गाउँ र बेसीका बिचको जमिन वा ठाउँ; आदमारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)