अधमरो
वि. [आधा+मरो< प्रा. अद्धमरओ]
- मर्नु र बाँच्नुको दोसाँधमा परेको; आधा मरेको; अर्धमृत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [आधा+मरो< प्रा. अद्धमरओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)