अधमाङ्गुल

ना. [सं.]

  1. छ जौ बराबरको नापो; पौने इन्चको नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)