अधरामृत

ना.

  1. प्रेमी वा प्रेमिकाको ओठको चुम्बनबाट पैदा हुने मधुर स्वाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)