अधरासव
ना.
- प्रेमी वा प्रेमिकाका परस्परको चुम्बनमा प्राप्त हुने ओठको रसरूपी मदिरा; अधरामृत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)