अधर्म
ना. [सं.]
- धर्मको विपरीत कार्य; पाप; कुकर्म।
- शास्त्रले निषेध गरेको कर्म।
- अन्याय; कुकृत्य; दुष्कर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)