अधर्मी

वि.

  1. धर्म नभएको; खराब आचार भएको।
  2. पापी; कुकर्मी।
  3. अत्याचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)