अधस्थ
वि. [सं.]
- तलतिर रहेको वा राखिएको।
- तल्लो श्रेणी वा दर्जाको; निम्न कोटिको; चुत्थो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)