अधि
उप. [सं.]
- उच्च, माथि, ज्यादा, बढी आदि अर्थ दिने गरी मूल शब्दको आरम्भमा जोडिएर नयाँ शब्द निर्माण गर्ने उपसर्ग (अधिपति, अधिकार, अधिमास, अधिग्रहण इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
उप. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)