अधिक

वि. [सं.]

  1. धेरै; ज्यादा; बढ्ता।
  2. अतिरिक्त; अवशिष्ट; शेष।
  3. आधारभन्दा आधेयको बढ्ता वर्णन गर्दा हुने एक अर्थालङ्कार। (उदा.- आकाश पनि नाघेर कीर्ति चौतर्फ बढ्दछ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)