अधिकतम

वि.

  1. कुनै पनि कुरामा सबभन्दा ठुलो ; सबभन्दा बढी (सङ्ख्या, परिमाण, नाप, विस्तार आदि )।
  2. ठुलो बहुमतमा भएको।
  3. सबभन्दा माथिको।
  4. ज्यादाभन्दा ज्यादा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)