अधिक तद्रूपक

ना.

  1. उपमेयको अपेक्षा उपमानको अधिक गुण भएको व्यञ्जित हुने गरी उपमेयमा आरोप गरिँदा हुने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)