अधिकर्ता

वि. [सं.]

  1. अधिकरण गर्ने; अधिकारमा ल्याउने।
  2. अधिकरणिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)