अधिकर्म
ना. [सं.]
- कार्यको प्रबन्ध; व्यवस्थिति; बन्दोबस्त।
- कुनै भ्रष्टाचारी, अनैतिक आदि कामको जाँचबुझ; निरीक्षण; जाँच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)