अधिकर्षण

ना. [सं.]

  1. ब्याङ्कमा आफ्ना नाउँको खातामा भएको भन्दा बढी रकम भुक्तानी लिने काम; अधिक भुक्तानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)