अधिकवर्ष

ना. [सं.]

  1. हरेक चार चार वर्षमा आउने ३६६ दिन हुने इस्वी वर्ष। (चारले भाग लाग्ने वर्षको फरबरी महिनामा २९ दिन हुन्छ र ३६५ दिनको वर्ष हुनुपर्नेमा १ दिन बढी हुन आउँछ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)