अधिकारपृच्छा

ना.

  1. कुनै व्यक्ति वा संस्थासँग कसैको अधिकार, स्वतन्त्रता, पद 'कुन अधिकारअन्तर्गत खोसिएको वा दाबी गरिएको हो?' भनी सोध्न सर्वोच्च आदालतले दिएको लिखित आदेश।
  2. विभिन्न विषयमा कैफियत तलब गर्नलाई दिइने माथिल्लो तहका अड्डाको लिखित आदेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)