अधिकार प्रत्यायोजन

ना.

  1. माथिल्ला तहका कर्मचारीले आफूमा रहेको हक केही समयका निमित्त तल्लो तहका कर्मचारीलाई सुम्पने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)