अधिकार हनन
ना.
- संविधान वा नियमकानुनअन्तर्गत कसैले पाएको वा पाउने हक खोस्ने काम; सो हकमाथि परेको आघात; त्यस्तो हक खोसिनाले त्यसको उपभोग गर्न नपाइएको स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)