अधिकृत

ना. [सं.]

  1. कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति।
  2. राजपत्राङ्कित वा सोसरहको कर्मचारी।
  3. कुनै काम गर्नका निम्ति अधिकार पाएको; तैनाथ गरिएको।
  4. कसैका अधिकारमा वा कब्जामा परेको वा पारिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)