अधिक्षेत्र
ना. [सं.]
- कुनै पनि अड्डा अदालतका अधिकृतलाई आफ्नो अधिकार प्रयोग गर्न कानुनले दिएको अधिकार क्षेत्र; अधिकृत क्षेत्र (जुरिस्डिक्सन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)