अधितिनु

अ.क्रि. [अधितो+इ+नु]

  1. हलुङ्गो हुनु; भाररहित हुनु।
  2. बतासिनु।
  3. पातलो हुनु; पन्यालिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)