अधिग्रो

ना. [आधा+इग्रो]

  1. समय नपुगी केही महिनामा नै तुहेको गर्भ; तुहेत्रो; अधिक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)