अधिदेय
ना. [सं.]
- सरकारी कामले गरिने यात्राको व्यय, घरभाडा आदिका सम्बन्धमा र कुनै अतिरिक्त कामका निम्ति पनि सरकारी कर्मचारीलाई दिइने निश्चित रकम वा भत्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)