अधिदेव/अधिदेवता
ना. [सं.]
- देवताहरूमध्ये आफूले सबभन्दा ठुलो वा बढ्ता मानेको देवता; ठुला देवता; देवाधिदेव।
- कुनै स्थान, वस्तु वा कार्यका अधिष्ठाता, स्वामी वा रक्षक मानिएका देवता।
- इष्टदेव; कुलदेवता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)